कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतमा राखिएको भनी आपत्ति
काठमाडौं । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा राख्दै छिमेकी राष्ट्र भारतले हालै जारी गरेको नक्साप्रति मौलिक जरोकिलो पार्टीले आपत्ति जनाएको छ । सन् १८१६ मा नेपाल र तत्कालीन...