‘बीउ र मल नपाए भोकमरीको भाइरस आउँछ
लुम्बिनी । ‘भोक नै सबैभन्दा ठूलो रोग हो ।’ धम्मपदमा उल्लिखित शाक्यमुनि बुद्धको उक्त वचनलाई स्वीकार्दै रुपन्देहीका जनप्रतिनिधिले सरकारको ध्यानकर्षण गराएका छन् । भैरहवामा आइतबार आयोजित कार्यक्रममा भेला भएका जनप्रतिनिधिले...