राजधानी पायक पर्ने स्थानमा हुनुपर्छ : उद्योगी व्यवसायी
राँझा । नेपालगञ्जका उद्योगी व्यवसायीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेश राजधानी पायक पर्ने स्थानमा हुनुपर्ने माग गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य...