बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीको दाबी
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताएका छन्। सोमबार बैंकरहरू सँगको छलफलमा उनले हात, हातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था...