आईपीयू महासभामा अध्यक्ष दाहालद्वारा जलवायु न्याय र युवा सशक्तीकरणमा विश्व सहकार्यको आह्वान
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५२ औँ महासभामा सम्बोधन गर्दै जलवायु परिवर्तन, युवा सहभागिता र समावेशितासहितका विश्वव्यापी मुद्दामा संयुक्त पहल आवश्यक रहेको बताएका...