मोटरसाइकल र एम्बुलेन्स आपसमा ठोक्किँदा दुईको मृत्यु
लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स।६प ८०६२ नंको मोटरसाइकल र...