प्रधानमन्त्रीको उपचार सुरु, स्वास्थ्य अवस्था सामान्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार शुक्रबारबाट सुरु गरिएको छ । उनको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार...