कुर्थादेखि जयनगरसम्म रेल चलाउन रेलवे कम्पनी ब्युँताइँदै, दुई सय कर्मचारी प्रस्ताव
काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ ।...