‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’
विराटनगर । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नागरिक भन्दामाथि कोही पनि नभएकाले पत्रकारको मूल्याङ्कन पाठक, स्रोता र दर्शकले गर्ने बताएका छन् । महासंघ मोरङशाखाद्वारा आज यहाँ आयोजित ‘नागरिकको दृष्टिकोणमा...