कामचोर प्रवृत्ति नदेखाउन मन्त्री खनालको निर्देशन
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज चालू आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने गतिविधिका सम्बन्धमा द्विपक्षीय सम्झौता भएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छी विकासमन्त्री...