प्रदेश तथा स्थानीयमा समायोजन भएका कर्मचारी तुरुन्त हाजिर हुन नआए कारबाही
काठमाडौँ । समायोजित भई गएका कर्मचारीलाई प्रदेश तथा स्थानीय तहले हाजिर नै नगराई फिर्ता गराई रहेका समाचार सार्वजनिक भइरहँदा कर्णाली प्रदेशले भने समायोजन भएका कर्मचारी तुरुन्त हाजिर हुन नआए कारबाही...