अध्यक्ष प्रचण्ड र बेलायती मन्त्रीबीच भेटवार्ता
ललितपुर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सागले भेटवार्ता गरेकी छन् । ललितपुरस्थित अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका...