सुनकोशी बस दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो
सिन्धुपाल्चोक । दोलखाको मागादेउरालीबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको चौतारा सांगचोकगढी नगरपालिका ९ सुकुटे र चेहेरे स्थित अरनिको राजमार्गबाट सुनकोशी नदीमा खसेको छ ।...