पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा ढकाल
काठमाडौं । पश्चिमाञ्चल विकास मञ्चको आज राजधानीमा सम्पन्न चौधौँ वार्षिक साधारणसभाले उद्यमी चन्द्रप्रसाद ढकाललाई अध्यक्षमा चयन गरेको छ । साविकको पश्चिमाञ्चल विकास क्षेत्रका तीन अञ्चल गण्डकी, धौलागिरि र लुम्बिनीलाई समेटेर...