सबै समुदायले आत्मसम्मानपूर्वक बाँच्न पाउने : कानूनमन्त्री केसी
रुपन्देही । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशमा सबै नागरिकले सम्मानजनक तरिकाले बाँच्नसक्ने अवस्था सिर्जना हुने बताएका छन् । आज यहाँ आयोजित यौनिक तथा लैङ्गिक...