विकासका लागि तीन वटै तहका सरकारले समन्वय गर्नु पर्दछ : प्रधानमन्त्री ओली
काठमाडा । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारले विकासलाई समन्वय गरेर अघि बढाउनु पर्ने बताएका छन् । अन्तर प्रदेश परिषदको तेस्रो बैठकलाई शुक्रबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो...