सर्वोच्च अदालतका कर्मचारी ट्रेड युनियन आन्दोलनमा उत्रिने
काठमाडौं । अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता कटौती भएपछि सर्वोच्च अदालतका कर्मचारी ट्रेड युनियनहरू आन्दोलनमा उत्रिने भएका छन् । आर्थिक वर्ष २०७५/७६ देखि सरकारले अदालतमा कार्यरत सबै कर्मचारीको प्रोत्साहन...