दिगो लक्ष्यलाई सफल तुल्याउन संसदीय संयन्त्र
काठमाडौं । राष्ट्रियसभा, दीगो विकास तथा सुशासन समितिले दीगो विकास लक्ष्यलाई तोकिएको समयसीमाभित्र सफलीभूत तुल्याउन प्रभावकारी संसदीय संयन्त्र निर्माण गर्न लागेको छ । उक्त संयन्त्रमा समितिका १४ सदस्यका अतिरिक्त प्रत्येक...