भक्तपुरमा फेरि बर्डफ्लु भेटियो, २ हजार २ सय कुखुरा नष्ट
भक्तपुर । सूर्यविनायक नगरपालिका– १ दधिकोटस्थित अनुस्कृत कुखुरा फर्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पुष्टी भएको छ । फर्ममा रहेका कुुखुरामा एच.वान.एन.वान बर्डफ्लुको भाइरस पुष्टी भएपछि पशु सेवा विभागका प्राविधिक...