कोरियामा सन् २०२१ देखि माध्यमिक शिक्षा निःशुल्क
सियोल । दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी)बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार...