शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘एआई कन्फ्रेन्स’ आयोजना गर्दै
काठमाण्डौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कन्फ्रेन्स आयोजना गर्ने भएको छ । शुक्रबार मन्त्रालयमा बसेको मन्त्रीसहितको बैठकले कार्यक्रमको तयारीको लागि...