पुनःनिर्माणलाई प्रभावकारी बनाउन आग्रह
पर्वत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पपछिको पुनःनिर्माणकार्यलार्ई प्रभावकारी बनाउन आग्रह गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति पर्वतको आइतबार सम्पन्न दोस्रो बैठकमा अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लामा पूर्ण...