मुख्यमन्त्री र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा उनीहरुबीच जापानी सरकारको सहयोगमा...