न्यायिक समितिले गर्ने फैसला स्वस्थ हुनुपर्छ : मन्त्री थापा
विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जनतासँग प्रत्यक्ष सम्बन्ध रहेको स्थानीय तहमा न्यायिक समितिले गरेको फैसला स्वस्थ हुनुपर्ने बताएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा...