संयुक्त राष्ट्र संघमा नेपालले दश हजार शान्ति सेना पठाउने प्रतिबद्धता
काठमाडौं । नेपालले संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यका लागि १० हजार सेना सहभागी गराउन सक्ने प्रतिबद्धता जनाएको छ । न्यूयोर्कमा गएको शुक्रबार भएको शान्ति सेनामा सैनिक पठाएर सहयोग गर्ने...