हावाहुरीका गम्भीर घाइते सात जना लाई शिक्षण अस्पताल काठमाडौं ल्याइयो
काठमाडौं । बारा र पर्सामा हावाहुरीबाट गम्भीर घाइते भएका ७ जनालाई थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौं ल्याईएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट गम्भीर घाइते ७ जनालाई आज शिक्षण अस्पताल...