कपिलवस्तुको मालपोत कार्यालयमा आगलागी, दश लाख बढीको क्षति
बुटवल । कपिलवस्तुको तौलिहवास्थित मालपोत कार्यालयमा आगलागी भएको छ । कपिलवस्तु नगरपालिका– १ तौलिहवास्थित जिल्ला मालपोत कार्यालयको माथिल्लो तल्लामा आगलागी भएको हो । कार्यालय प्रमुखको कार्यकक्षमा विद्युत सर्ट भइ भएको...