लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण
काठमाडौँ । प्रदेश १ सरकारले लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेको छ । प्रदेश १ प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङले मंगलबार उक्त विधेयक प्रमाणिकरण गरेका हुन्। यससँगै अब...