भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित
दमौली । तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुरमा भालुले विगत २ सातादेखि खेतबारीमा लगाइएको अन्नबाली खाइदिएपछि स्थानीयवासी चिन्तित भएका छन् । रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय अगुवा रफिक...