राष्ट्रपतिद्वारा जापानी सम्राटलाई बधाई
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोलाई गद्दी आरोहण गरेकोमा हार्दिक बधाई ज्ञापन गरेकी छन् । राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै सुरु भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको...