ट्रान्जिटमा रहेका सबै नेपाली गन्तव्यतर्फ पठाइएको परराष्ट्र मन्त्रालयको दाबी, अनुगमन जारी
काठमाडौँ । परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण ट्रान्जिटमा रोकिएका नेपाली नागरिकहरूको व्यवस्थापन सम्पन्न भइसकेको जनाएको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित दूतावासहरूको समन्वयमा...