विराटनगरबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ
काठमाडौँ । विराटनगर महानगरपालिका-१४ को जतुवाबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ परेका छन् । आइतबार बिहान सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीको टोलीले ३१ वर्षीय सुभासचन्द्र...