भेडेटारमा एम्बुलेन्सबाट ४५९.९६५ किलो गाजा बरामद
काठमाडौँ। धनकुटाको साँगुरीगढी गाउँपालिका-६, भेडेटार चोकमा प्रहरीले ठुलो परिमाणमा लागु औषध गाजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। आइतबार साँझ इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट खटिएको प्रहरी टोलीले गाजा सहित एम्बुलेन्स नियन्त्रणमा...