जलविद्युतका समस्यालाई गम्भीर रूपमा सम्बोधन गर्न सरकारसँग निजी क्षेत्रको आग्रह
काठमाडौँ । जलविद्युतका समस्यालाई गम्भीर रूपमा सम्बोधन गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । जलविद्युत क्षेत्रका कामहरू गर्न १६ वटा मन्त्रालय धाउनुपर्ने बाध्यता नहटेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरूले त्यस्तो...