सञ्चार उपकरणमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आउँदा उडानमा समस्या आएको छ। मंगलबार बिहानदेखि भिएचएफमा समस्या आउँदा उडान तथा अवतरणमा समस्या आएको विमानस्थल स्रोतले बतायो । एरिया एप्रोचको पावर...