सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिनु पर्छ : उपसभामुख तुम्बाहाङ्फे
उर्लाबारी । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताएकी छन् । मोरङको बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई...