भ्रष्टाचार गर्नेलाई कारवाही हुन्छ : नेता भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जहाज खरीद प्रक्रियामा भ्रष्टाचार गर्ने जो कोहीलाई पनि दण्डित गरिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा नेता भण्डारीले भ्रष्टाचार, अनियमितामा कोही...