‘गुणस्तरीय र अनुसन्धानमूलक शिक्षाको आवश्यकता’
काठमाडौ । मुलुकको विकासका लागि गुणस्तरीय र अनुसन्धानमूलक शिक्षा आवश्यक रहेको बताइएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘शैक्षिक अभ्यासमा उच्च प्रभाव’ सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा फाउण्डेशनका अध्यक्ष...