बाढीले बगाएर भारत पुर्याएको गैंडालाई डुङ्गामार्फत घर फर्काइयो
चितवन । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडालाई नारायणीमा डुङ्गामार्फत घर भित्राइएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्याएको करीब १५२० वर्षको पोथी गैँडालाई गएराति चितवन राष्ट्रिय निकुञ्जमा...