विप्लवका प्रवक्तालाई सर्वोच्चमा उपस्थित गराउन आदेश
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ । कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आइतबार दायर भएको बन्दी...