निर्वाचन सुरक्षा प्रभावकारी रूपमा सम्पन्न भएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षकले दिए कर्मचारीलाई धन्यवाद
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीहरूको योगदानप्रति सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद व्यक्त गरेका छन्। सोमबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा आयोजित...