‘कुर्सीभन्दा माथि आत्मसम्मान, सरकार भन्दा ठुलो जनता’ : कुलमान घिसिङ
काठमाडौँ । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् । सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । ‘म मान्छु पदभन्दा ठुलो मूल्य हुन्छ,...