काम गर्न नसक्ने कर्मचारीलाई हात जोडेर बिदा गरिन्छ : मन्त्री पण्डित
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम गर्न नसक्ने कर्मचारीलाई हात जोडेर बिदा गरिने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३३ औँ आधारभूत प्रशासन प्रशिक्षण ...