आफूलाई मेजर बताउने एक व्यक्ति ब्राउन सुगरसहित पक्राउ
नेपालगञ्ज । आफूलाई नेपाली सेनाका सेनानी (मेजर) बताउने एक जना लागूऔषधसहित पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीस्थित ए वान कटेजबाट धिरेन्द्र शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय,...