कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण
पर्वत । जिल्ला कारागार पर्वतमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो । पर्वत जिल्ला कारागारमा रहेका...