बोक्सीको आरोपमा कुटपिट गर्ने तीन जना प्रहरी नियन्त्रणमा
इटहरी । बोक्सीको आरोप लगाई कुटपिट गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला सदरमुकाम सुनसरीको इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको...