प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त माथि छलफल
काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल भएको छ । नेकपा (एमाले) का घनश्याम भुसालले राष्ट्रिय...