एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स सुरु
काठमाडौं । ११ औं एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स (एपिआइसिसी) आज राजधानीमा सुरु भएको छ । नेपाली सेना र युएस इन्डो–प्यासिफिक कमान्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्सको आयोजनामा कन्फरेन्स सुरु भएको हो...