राज्यमन्त्री अर्यालले पाइन् स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
काठमाडौं । स्वस्थ्य राज्यमन्त्री रहेकी पद्यमा अर्यालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पूर्ण जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफू मातहत राखेको उक्त मन्त्रालयको पूर्ण जिम्मेवारी अर्याललार्इ दिएका...