सच्चा कम्युनिष्ट क्रान्तिकारी एकजुट हुनुपर्छ : महासचिव वैद्य
काठमाडौं । नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्यले सच्चा कम्युनिष्ट क्रान्तिकारी एकजुट हुनुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रबाट असन्तुष्ट भई पुनर्गठन भएको नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको पहिलो राष्ट्रिय...